You are viewing the translated version of नियम बनाउन सक्ने.
Section 27
नियम बनाउन सक्ने
(१) यस ऐनको कार्यान्वयनको लागि प्रदेश सरकारले आवश्यक नियम बनाउन सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२ बमोजिमको प्राधिकरणको हकमा नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२ बमोजिमको प्राधिकरणको हकमा नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।